पूर्व सांसद डा. शंकरप्रसाद उप्रेतीको निधन, देउवाद्वारा श्रद्धाञ्जली
काठमाडौँ। समाजसेवी तथा राष्ट्रिय सभाका पूर्व सदस्य डाक्टर शंकरप्रसाद उप्रेतीको ८८ वर्षको उमेरमा आइतबार निधन भएको छ । डा. उप्रेतिको निधनमा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले दुःख व्यक्त गरेका...