कोरोना संक्रमितको मृत्यु भएपछि त्रिवि शिक्षण अस्पतालका डाक्टरमाथि कुटपिट
काठमाडौँ । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालको कोभिड आइसियूमा कार्यरत डाक्टरमाथि कुटपिट भएको छ। मंगलबार बिहान एक जना ६१ वर्षीय कोरोना संक्रमित पुरूषको मृत्यु भएपछि उनका आफन्तले आक्रोशित हुँदै डाक्टरमाथि नै...