भेरी अस्पतालमा नि:शुल्क डाइलायसिस सेवा
नेपालगञ्ज (बाँके) । भेरी अस्पतालमा अब अल्जाइमर्स, पार्किन्सन्स र सेरोपोजेटिभका बिरामीले नि:शुल्क डाइलायसिस सेवा पाउने भएका छन् । स्वास्थ्य सेवा विभागअन्तर्गतको नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाले विपन्न नागरिक औषधोपचार कार्यक्रम...