इजरायलले हतियार निर्माणका लागि एक खर्ब १० अर्ब डलर लगानी गर्ने
काठमाडौँ । इजरायलले आगामी दश वर्षमा हतियार निर्माणका लागि एक खर्ब १० अर्ब अमेरिकी डलर लगानी गर्ने बताएको छ। प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बुधबार स्वतन्त्र हतियार उद्योग विकास गर्न आगामी १०...