पूर्वअख्तियार सचिव महेश्वर न्यौपानेसहित चार पूर्व र एक बहालवाला सचिवविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा कर छुटसम्बन्धी अनियमितता गरेको आरोपमा पूर्व अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिवसमेत रहेका महेश्वर न्यौपानेसहितचार पूर्वसचिव र एक बहालवाला...