हेटौँडा सडक विस्तार कार्य तत्कालका लागि स्थगित
काठमाडौँ। सडक डिभिजन हेटौँडाले बजारको मुख्य सडक विस्तार कार्य तत्कालका लागि स्थगित गरेको छ । हेटौँडा उपमहानगरभित्र पर्ने राष्ट्रिय लोकमार्गहरूको सडक सीमा संरक्षण कार्यक्रम, २०८२ लाई सर्वोच्च अदालतको उत्प्रेषण आदेशका...