डकेन्द्रसहित तीन केन्द्रीय सदस्यले छाडे उज्यालो पार्टी
काठमाडौँ। पहिचानवादी नेता एवं उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य डकेन्द्रसिंह थेगिमले पार्टी परित्याग गरेका छन् । डकेन्द्रसहित केन्द्रीय सदस्य ज्ञानबहादुर गुरुङ र प्रस्तावित केन्द्रीय सदस्य अमर ईजमले संयुक्तरुपमा विज्ञप्ति जारी...