ठूला आयोजना समयमै सम्पन्न गर्न ठेक्का प्रणाली सुधारिने
काठमाण्डौं । सरकारले ठूला आयोजना समयमै सम्पन्न गर्न सम्बन्धित कानुन परिमार्जन गर्ने भएको छ । सुधारिएको ठेक्का प्रणाली र इन्जिनियरिङ व्यवस्थापनलाई प्रभावकारी रूपमा कार्यान्वयन गरिने नीति अघि सारिएको छ ।...