राप्रपा उपाध्यक्ष पाण्डे ८ दिन हिरासतमा रहने, ठेक्का अनियमितता प्रकरणमा अनुसन्धान जारी
काठमाडौँ । ठेक्कासम्बन्धी अनियमितताको आरोपमा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष विक्रम पाण्डेलाई ८ दिनसम्म हिरासतमा राखी अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौँले हिजोको...