ठेक्कापट्टाका नाममा अनियमिता र दायाँबायाँको गुञ्जायस छैनः प्रधानसेनापति
काठमाडौँ । प्रधानसेनापति पूर्णचन्द्र थापाले सैनिक सङ्गठनलाई विधि र प्रणालीमा अघि बढाउने चालेको कदम सोचेभन्दा सन्तोष ढङ्गबाट अघि बढेको बताएका छन् । नेपाली सेनाको नेतृत्व संहालेको एक हजार दिन पूरा...