काठमाडौँका सबै १० निर्वाचन क्षेत्रमा मनोनयन दर्ता सुरु
काठमाडौँ । जिल्ला निर्वाचन कार्यालय काठमाडौँका अनुसार काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा स्थापना गरिएका निर्वाचन कार्यालयमा उम्मेदवारहरूले मनोनयन पत्र दर्ता गराइरहेका छन् । जिल्ला निर्वाचन अधिकारी ठाकुर प्रसाद भट्टराईका अनुसार...