उद्योग वाणिज्य महासंघ लुम्बिनीको अध्यक्षमा श्रेष्ठ विजयी
भैरहवा(रुपन्देही) । नेपाल उद्योग वाणिज्य महासंघ, लुम्बिनी प्रदेशको अध्यक्षमा भैरहवाका ठाकुरकुमार श्रेष्ठ विजयी भएका छन् । भैरहवामा आज सम्पन्न महासंघको आठौँ प्रदेश सभा तथा अधिवेशनबाट श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका हुन्...