ठमेल क्षेत्रमा सार्वजनिक मर्यादा विपरीत गतिविधि गर्ने ३२ व्यक्ति प्रहरी नियन्त्रणमा
काठमाडौँ । सार्वजनिक स्थानमा अवाञ्छित गतिविधि गरी सर्वसाधारण तथा पर्यटकलाई असहज बनाउने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले काठमाडौँको ठमेल क्षेत्रबाट ३२ जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय काठमाडौँका अनुसार...