पेट्रोलियम पदार्थको नियमित आयात सुनिश्चित गर्न सम्बन्धित निकायलाई सरकारको निर्देशन
काठमाडौँ । सरकारले पेट्रोलियम पदार्थको माग र आपूर्तिबिच सन्तुलन कायम राख्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल आयल निगमलाई खपतअनुसार पेट्रोलियम पदार्थ र एल.पी. ग्यासको नियमित आयात सुनिश्चित गर्न...