अन्नपूर्ण ‘ट्रेल रेस’को उपाधि घराम्दीका कुशललाई
म्याग्दी । अन्नपूर्ण हिमाल आरोहण भएको ७५औँ वार्षिकोत्सवका अवसरमा आज म्याग्दीमा भएको अन्नपूर्ण ‘ट्रेल रेड’ दौड प्रतियोगिताको उपाधि अन्नपूर्ण गाउँपालिका–७ घराम्दीका कुशल पुर्जाले जितेका छन् । चार हजार ९१ मिटर...