जेटीयूसीसीले भन्यो-श्रम ऐनको कार्यान्वयन निकै फितलो
काठमाडौँ । नेपालका मान्यता प्राप्त १० वटा ट्रेड युनियन महासंघहरूका साझा मञ्च संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटीयूसीसी)ले श्रमिकका थुप्रै मुद्दाहरू सम्बोधन गरिएको श्रम ऐन र सामाजिक सुरक्षा ऐनको कार्यान्वयनको...