‘ट्रु कलर’ प्रयोग गरी साइबर ब्युरोको नाममा ठगी गर्ने चार जना पक्राउ
काठमाडौँ । मोबाइल एप ‘ट्रु कलर’मा आफूलाई साइबर ब्युरोका प्रतिनिधि जस्तो देखिने गरी ठगी गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा धनकुटा साँगुरीगढी गाउँपालिका-३ का ३० वर्षीय...