ट्राफिक सप्ताह-२०८२ : ट्राफिक सचेतनासम्बन्धी बृहत् सांस्कृतिक कार्यक्रम आयोजना
काठमाडौँ । सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यसहित ट्राफिक प्रहरी प्रभाग कलंकीले आज काठमाडौँको कलंकी क्षेत्रमा बृहत् सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ । सवारी दुर्घटना न्यूनीकरण विशेष महाअभियान तथा ट्राफिक सप्ताह–२०८२...