आइजिपी कार्कीद्वारा नयाँ बसपार्क ट्राफिक प्रहरी भवन उद्घाटन
काठमाडौँ। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले ट्राफिक प्रहरी वृत्त नयाँ बसपार्कको पुनर्निर्मित कार्यालय भवन बिहीबार एक कार्यक्रमबिच उद्घाटन गरेका छन्। उद्घाटनपछि उनले भवनको अवलोकन पनि गरे। कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले भवन...