२८ कार्तिक २०८२, शुक्रबार
हङकङ ट्रान्जिट हुँदै नेपालबाट अन्य मुलुक जाँदा अत्यावश्यक ट्रान्जिट भिसाको प्रावधान हट्यो
काठमाडौँ । हङकङ सरकारले नेपाली राहदानी बाहक यात्रुलाई हङकङ ट्रान्जिट हुँदै नेपालबाट अन्य मुलुक जाँदा तथा फर्कँदा अत्यावश्यक ट्रान्जिट भिसाको प्रावधान हटाएको छ । यस्तो नियम १५ नोभेम्बरबाट लागू हुने...