ग्रामीण सञ्चार कोषको रकम परिचालन र ट्याक्सी दर्ता खुलाउन सांसद पुनको माग
काठमाडौँ । प्रतिनिधि सभामा मंगलबार विशेष समयमा बोल्दै सांसद महावीर पुनले ग्रामीण क्षेत्रमा सञ्चार पहुँच विस्तारका लागि सञ्चित ग्रामीण दूरसञ्चार कोषको रकम तत्काल उपयोगमा ल्याउन सरकारको ध्यानाकर्षण गराएका छन्। उनका...