पोखरा-बेनी खण्डमा ट्याक्सी चालकको आफूखुसी भाडा
म्याग्दी । पोखरा जानका लागि मंगलबार दिउँसो बेनीको कालीपुल बसपार्कस्थित ट्याक्सी काउन्टरमा पुगेकी मालिका-४ फुलबारीकी कृपा शर्मालाई एक ट्याक्सी चालकले चार हजार भाडा मागे। रघुगङ्गा–२ भगवतिकी सोनी थापा भण्डारीले गत...