कृषि मन्त्री चौधरीसँग विश्व बैंकका व्यवस्थापक विल्लमरको भेटवार्ता
काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीसँग विश्व बैंकका दक्षिण एसिया व्यवस्थापक टोमस रिकार्डो रोसदा विल्लमरसहित पदाधिकारीले मन्त्रालयमा शिष्टाचार भेटवार्ता गरेका छन् । भेटर्वाताका क्रममा कृषिको संस्थागत सुधार,...