सामुदायिक वनको चार लाख ५६ हजार हिनामिना गरेको आरोपमा अध्यक्ष र सचिवसहित तीन जनाविरुद्ध मुद्धा
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मनसुता सामुदायिक वन उपभोक्ता समुह, दाङका तत्कालीन अध्यक्ष कुलबहादुर खत्री, सचिव शोभा भनिने शवीकुमारी खड्का र कोषाध्यक्ष टोपेन्द्र थापाविरुद्ध मुद्धा दायर गरेको छ ।...