टोखा-छहरे र नागढुंगा सुरुङमार्ग निर्माण तथा स्याफ्रुबेँसी-रसुवागढी सडक सुधारबारे छलफल
काठमाडौँ । टोखा-छहरे खोला सुरुङमार्ग निर्माण, नागढुंगा सुरुङमार्ग सञ्चालन र स्याफ्रुबेँसी-रसुवागढी सडक सुधारमा देखिएका समस्याहरू समाधान गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार सरोकारवाला निकायहरूबीच छलफल सम्पन्न भएको छ। नयाँ आर्थिक...