प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै आयोगद्वारा टोल–फ्री सेवा सञ्चालन
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारी स्वरूप निर्वाचन आयोगले सूचना तथा जिज्ञासा व्यवस्थापनका लागि विशेष टेलिफोन सेवा सञ्चालनमा ल्याएको छ। अघिल्ला निर्वाचनमा प्रयोग हुँदै...