टेरामक्स खरिद प्रकरणमा पूर्वमन्त्री बस्नेतसहित १६ जनाविरुद्धको भ्रष्टाचार मुद्दामा आज सुनुवाइ हुँदै
काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणमा जडान गरिएको टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ तथा फ्रड नियन्त्रण प्रणाली (टेरामक्स) सम्बन्धी खरिद प्रक्रियामा अनियमितता भएको अभियोगमा दायर भ्रष्टाचार मुद्दाको सुनुवाइ आज विशेष अदालतमा तोकिएको छ।...