प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल
काठमाडौँ । प्रतिनिधि सभामा राष्ट्रिय सभाबाट प्राप्त तीन विधेयकसम्बन्धी सन्देश टेबुल गरिएको छ । प्रतिनिधि सभाको आजको बैठकमा प्रतिनिधि सभाका सचिव हर्कराज राईले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना तथा सञ्चालन)...