२३ कार्तिक २०८१, शुक्रबार
राष्ट्रिय टेबलटेनिस खेलाडी सेलिशाको निधन
काठमाडौँ । नेपाली राष्ट्रिय टेबलटेनिस खेलाडी सेलिशा खड्गीको शुक्रबार निधन भएको छ । लामो समयदेखि पेटको क्यान्सरबाट पीडित सेलिशाको निधन भएको हो । ३० वर्षीया सेलिशाको शुक्रबारै कीर्तिपुरमा अन्त्येष्टि गरिएको...