‘टेक एन्ड पे’ विवादपछि बजेट बुँदा संशोधन
काठमाडौँ। जलविद्युत्मा ‘टेक एन्ड पे’ विवादपछि सरकारले बजेटको बुँदा नै संशोधन गरेको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मंगलबार प्रतिनिधि सभामा बजेटको बुँदा नम्बर २२७ का सन्दर्भमा थप स्पष्ट...