प्रतिनिधि सभा निर्वाचनको सुरक्षा तयारी अनुगमनमा गृहमन्त्री नेतृत्वको टोली नुवाकोट र धादिङमा
नुवाकोट । गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी प्रतिनिधि सभा सदस्यको निर्वाचन तोकिएकै मितिमा देशैभर स्वच्छ, निष्पक्ष र धाँधलीरहित ढङ्गमा सम्पन्न गरिने स्पष्ट पारेका छन् । शनिबार फागुन २१ गतेका लागि निर्धारित...