पाटेबाघको आक्रमणबाट ३ जनाको मृत्यु, मार्न वा नियन्त्रणमा लिन आदेश
काठमाडौँ। पाटेबाघको आक्रमणमा परी एक साताभित्र सुर्खेत र सल्यानका गरी तीन जनाको मृत्यु भएको छ । गत पुस २३ गते सुर्खेतको भेरीगंगा नगरपालिका-५ गेरवानी क्षेत्रमा ५७ वर्षीया गंगा सारुको पाटेबाघको...