प्रशासकीय अदालतको अध्यक्षमा टेकबहादुर घिमिरे सिफारिस
काठमाडौँ । प्रशासकीय अदालतको अध्यक्षमा टेकबहादुर घिमिरे नियुक्तिका लागि सिफारिस भएका छन्। बुधबार प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतको अध्यक्षतामा बसेको न्याय परिषद् बैठकले घिमिरेलाई सिफारिस गरेको हो। प्रशासकीय अदालतको अध्यक्ष...