२२ फाल्गुन २०८२, शुक्रबार
मनाङमा काँग्रेसका टेकबहादुर गुरुङ विजयी
काठमाडौँ । मनाङमा पनि नेपाली काँग्रेसले जितेको छ। काँग्रेसका उम्मेदवार टेकबहादुर गुरुङले २ हजार ४१५ मत ल्याएर विजयी भएका हुन्। उनका प्रतिस्पर्धी नेकपाकी यशोदा सुवेदी गुरुङले ४५४ मत ल्याइन्। योसहित...