‘काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ’: मन्त्री घिसिङ
काठमाडौँ । ऊर्जामन्त्री कुलमान घिसिङले काठमाडौँ उपत्यकाभित्र रहेका नदी सफा गर्न सरकारले आवश्यक काम गरिरहेको बताएका छन् । त्यस क्रममा बागमती, विष्णुमती, धोबी खोला, टुकुचा र गुह्येश्वरीलगायत काठमाडौँ उपत्यकाका नदीहरूलाई...