अपराजित रहँदै नेपालले जित्यो टी-२० विश्वकप छनोटको उपाधि
काठमाडौँ। नेपालले आइसिसी टी-२० विश्वकप एसिया-ईस्ट एसिया प्यासिफिक छनोटको उपाधि जितेको छ । ओमनमा भएको छनोटको अन्तिम खेलमा सामोआलाई पराजित गर्दै नेपाल शतप्रतिशत जितसहित उपाधि जितेको हो । नेपालले दिएको २१२...