टी–२० वरीयतामा दीपेन्द्रको छलाङ, कति रेटिङ पाए ?
ठमाडौँ – दीपेन्द्रसिंह ऐरीले टी–२० अन्तर्गत ब्याटिङ वरीयतामा छलाङ मारेका छन्। आइसिसीले बुधवार सार्वजनिक गरेको नयाँ वरीयताअनुसार दीपेन्द्रसिंहले एकै पटक ५२औँ स्थानमा आएका छन्। पहिलो पटक टी–२० ब्याटिङमा समावेश दीपेन्द्रसिंहले...