कुशल भुर्तेलको विस्फोटक इनिङ्समा नेपालले युएईलाई ८ विकेटले हरायो
काठमाडौँ । दुई खेलको टी-२० अन्तर्राष्ट्रिय सिरिज १-१ को बराबरीमा सकिएको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न दोस्रो तथा अन्तिम खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) लाई ८ विकेटले...