असोजदेखि एनएसपीएल टी-१० क्रिकेट प्रतियोगिता हुँदै
काठमाडौँ। ‘डिजीआर स्पोट्र्स एन्ड इभेन्ट म्यानेजमेन्ट प्रालि’को आयोजनामा टी-१० क्रिकेट प्रतियोगिता ‘नेपाल स्ट्रिट प्रिमियर लिग (एनएसपीएल)’ हुने भएको छ । आगामी असोज १५ देखि २४ गतेसम्म आयोजना हुने उक्त प्रतियोगितामा...