वर्षाका बाबजुद नवदुर्गाको प्रसाद स्वरूप टीका र जमरा लगाउने क्रम जारी
काठमाडौँ । शुक्रवार साँझदेखिको वर्षाका बाबजुद मान्यजनबाट नवदुर्गाको प्रसाद ग्रहण गर्ने क्रम जारी छ । विजयादशमीका दिनदेखि सुरु भएको नवदुर्गाको प्रसाद स्वरूप टीका र जमरा लगाउने क्रम कोजाग्रत पूर्णिमाका दिन...