राष्ट्रपतिको विज्ञ सल्लाहकारमा ढकाल नियुक्त
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो विज्ञ सल्लाहकारमा पाँचथरका टीका ढकाललाई नियुक्त गरेकी छिन् । ढकालले राष्ट्रपतिको सूचना सञ्चार विज्ञको जिम्मेवारी पाएका छन् । पाँचथरमा जन्मेर हाल भक्तपुर बस्दै आएका...