जेन जेड आन्दोलनका टीओबी प्रदर्शनकारी तेन्जिङ ५ लाख २० हजार धरौटीमा छुटे
काठमाडौँ । जेन जेड आन्दोलनका क्रममा तिब्बतीयन ओरिजनल ब्लड (टीओबी) उल्लेखित ज्याकेटसहित प्रदर्शनमा सहभागी तेन्जिङ दावा ५ लाख २० हजार धरौटीमा रिहा भएका छन् । प्रहरीद्वारा विभिन्न तीन अभियोग सहित...