१३ वटा ओभर लोड टिप्पर प्रहरीको नियन्त्रणमा
काठमाडौँ । नेपाल प्रहरीले हेटौँडाबाट १३ वटा ओभर लोड टिप्पर नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोलीले क्षमताभन्दा बढी चुनढुंगा बोकेका गस्तीका क्रममा हेटौँडा उपमहानगरपालिका–१९, नेवारपानीबाट ती टिप्परहरू...