दसैँ अवधिभर बिपी राजमार्गमा टिपर सञ्चालनमा रोक
काठमाडौँ । दसैँ अवधिभर बिपी राजमार्गसहित अरनिको राजमार्गमा टिपर सञ्चालनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले एक सूचनामार्फत आगामी असोज २२ गतेसम्मको लागि दुवै सडक खण्डमा टिपरको सञ्चालनमा...