टिकटकर तुलसी अधिकारीविरुद्धको मुद्दामा थुनछेक बहस जारी, आज आदेश आउन सक्ने
काठमाडौँ । सामाजिक सञ्जालमा ‘तुलसा कलेक्सन’ नामबाट परिचित टिकटकर तुलसी अधिकारीविरुद्ध दायर आपराधिक मुद्दामा जिल्ला अदालत ललितपुरमा थुनछेक प्रक्रिया जारी रहेको छ। अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने वा धरौटी...