टिआरसीमा पदाधिकारी कहिले सिफारिस हुन्छ ? भन्दै सरकारलाई प्रमुख प्रतिपक्षको प्रश्न
काठमाडौँ। प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)ले द्वन्द्वकालिन मुद्दाको निरूपण गर्न गठित आयोगमा पदाधिकारी कहिले सिफारिस हुन्छ भन्दै सरकारलाई प्रश्न गरेको छ । संघीय संसदको राज्यका निर्देशक सिद्धान्त, नीति र...