बन्द सूचीबाट हटाइएपछि आपत्ति जनाउँदै टासी ल्हाजोमले दिइन् कानूनी प्रक्रियामा जाने चेतावनी
काठमाडौँ । रास्वपाको बन्द सूचीबाट हटाइएकी टासी ल्हाजोमले आफ्नो असन्तुष्टि सार्वजनिक गरेकी छन् । आफूले बन्द सूचीबाट नाम फिर्ता नलिएको भन्दै उनले कानूनी प्रक्रियामा जाने चेतावनीसमेत दिएकी छन् । टासीको...