राष्ट्रिय जनमोर्चा रुपन्देही अध्यक्ष केसीको निधन
काठमाडौँ । भाइटिका लगाउने क्रममा बेहोस भएका राष्ट्रिय जनमोर्चा रुपन्देहीका अध्यक्ष टानबहादुर केसीको निधन भएको छ । बिहीबार मध्यान्ह भाइटिका लगाउँदै गरेका केसी अचानक बेहोस भएपछि अस्पताल पुर्याउँदै गर्दा उनको...