हरेक टियागो इभि बुकिङ्गमा सियोर सट गिफ्टसँगै मनसुन मेला सुरु
काठमाडौँ । नेपालका लागी टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक, सिप्रदी ट्रेडीङ्ग प्रा.लि.ले टियागो इभि मनसुन एक्सचेन्ज मेला आयोजना गने भएको छ । मनसुन एक्सचेन्ज मेलामा जुनसुकै ब्राण्डका पुराना गाडीहरूसँग टाटाको...