भारतीय ‘नम्बर प्लेट’का सवारीसाधनका लागि ‘टाइम कार्ड’ प्रणाली लागू
काठमाडौँ । पश्चिमी सीमा नाका गड्डाचौकी हुँदै आउने भारतीय ‘नम्बर प्लेट’का सवारीसाधनका लागि ‘टाइम कार्ड’ प्रणाली लागू गरिएको छ । भन्सार महसुल ऐन,२०८१ को अनुसूची-५ मा भएको व्यवस्थाबमोजिम भारतीय सवारीसाधनलाई...